LIBROS DEL AUTOR: nayan raj pandey

6 resultados para LIBROS DEL AUTOR: nayan raj pandey

nayan raj pandey Eliminar filtro Quitar filtros
  • Ghamkiri (घामकिरी)
    Nayan Raj Pandey
    यथार्थ र कल्पनाशीलताको अद्भुत फ्यूजनका लागि एकसाथ चर्चित र विवादास्पद मानिएको उपन्यास हो, घामकिरी| एक किशोर पात्रले आफ्ना सपना पछ्याउँदै गरेको मायानगरी मुम्बईसम्मको रोमाञ्चक यात्रालाई उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ । यो उसको दैहिक या भौतिक मात्र नभएर मानसिक यात्रा पनि हो । बजार व्यवस्थाले आम मान्छेका सपनालाई समेत नियन्त्रण गरेर कसरी उसलाई उपभोक्तामा परिणत गर्छ र कसरी उसको स...
    Disponible

    14,78 €

  • Jiyara (जियरा)
    Nayan Raj Pandey
    आफूलाई मधेशी जनजीवनका कथामा अब्बल प्रमाणित गरेका नयनराजको यो चौथो कथासंग्रह हो। यो कथा सङ्ग्रहमा कथाकारका मधेसको पृष्ठभूमिमा लेखिएका १३ ओटा लामा कथा समावेश छन् । ’जियरा’मा लेखकले कथावाचनको पृथक र प्रयोगमूलक नयाँ शैली अपनाएका छन् ।जियरा’ भनेको हिन्दी भाषाको एक प्रचलित शब्द हो, जसले देह वा कतैकतै ’आत्मा’ भन्ने अर्थ दिन्छ । पश्चिम मधेशमा चल्ने यही शब्द टिपेर कथासंग्रहको नाम जुरा...
    Disponible

    17,20 €

  • Yaar (यार)
    Nayan Raj Pandey
    जीवनको बहुमूल्य उपहार हो मित्रता ।यो सङ्गत र सद्भावको लामो प्रक्रियाबाट बन्छ र आपसी विश्वासले यसलाई गरिमामय बनाउँछ ।तर मित्रता बन्ने मात्र गर्देन, टुट्ने पनि गर्छ । यही बन्ने, टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले, यारमा ।संवेदनशीलता, कोमलता र विनम्रताका साथ उधिनिएका यी सम्झनाहरु पढ्दै गर्दा हामीलाई आफ्नै ...
    Disponible

    16,01 €

  • Sallipir (सल्लीपिर)
    Nayan Raj Pandey
    छिरिङ आफ्नी छोरी पेमासँग कथाका किताबका कुरा गरिरहन्छ । एकदिन ऊ छोरीलाई भन्छ- पढ्नुपर्छ । अक्षर चिन्नुपर्छ । हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरू पनि खस्छन् । तिनै अक्षरहरू मिलेर किताब बन्छ । पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ । हिउँ पग्लिँदा किताबका अक्षर पनि पग्लन्छन् ।पेमा बाबुका कुरा बुझ्दिन । उसलाई विश्वास हुन्छ- किताब नै भूत हो । यसले तर्साउँछ । मति ब...
    Disponible

    16,05 €

  • Loo (लू)
    Nayan Raj Pandey
    लू नयनराज पाण्डेको पाँचौं उपन्यास हो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यानकृतिमा यस युगको क्रूरता र संवेदना मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृतिमा उजागर भएको छ ।यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गा...
    Disponible

    17,31 €

  • Ular (उलार)
    Nayan Raj Pandey
    मधेशमा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर सन्तुलन नमिल्ने, प्रकृयालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ । उलार २०५३ सालमा पहिलोपल्ट तन्नेरी द्धैमासिक पत्रिकामा र २०५५ सालमा पुस्तकाकार रूपमा तन्नेरी प्रकाशनबाट प्रकाशित चर्चित नेपाली उपन्यास हो । यसमा एउटा निम्नवर्गीय मजदुर टाँगाचालकको घोडाको मृत्युपछिको वियोगान्त कथा चित्रण गरिएको छ।यस उपन्यासले जनताको सङ्घर्षपूर्ण जीवनको कथा ...
    Disponible

    11,04 €