Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
जहाँ भित्तामा अनेक नाटककारका फ्रेमिल चित्र - तस्वीरहरू टाँगिएका छन् । चित्र केही अमूर्त खालका छन् । जस्तो कि एउटा तस्वीरमा हेनरिक इब्सनका भल्चरल आँखाहरू छन् । अर्को तस्वीरमा स्यामुअल बेकेटका SKELETAL औंलाहरू छन् ।एउटा तस्वीरमा बर्तोल्त ब्रेख्तका आँखीभुइँहरू सङ्गृहीत छन् भने अर्को तस्वीरमा ह्यारोल्ड पिन्टरका नङहरू |जहाँसम्म props and objects का कुराहरू छन्, ती निम्न प्रकारका छन् :शेक्सपियरको कुर्सी, ARM-CHAIRसोफोक्लिजको WIGअर्थर मिलरको मुकुण्डोएडवार्ड अल्बीको चश्माअगस्ट विल्सनको ह्याट र ओभरकोटयुजिन ओ निलको गमला र money plantटेनिसी विलियम्सको walking stickबालकृष्ण समको पहेँलो मफलरआदि / इत्यादि