LIBROS DEL AUTOR: kumar nagarkoti

5 resultados para LIBROS DEL AUTOR: kumar nagarkoti

  • जोगियाना (Jogiyana)
    Kumar Nagarkoti
    मुड कफियानायो मन सुफियानामस्तसँग जिउँछुयो जिन्दगी जोगियानाघाटमा मृत्युसित हुन्छु / भेटघाटमा जिन्दगीसित भुल्छु । अस्तित्वको मायावी लीला हुँ/ जन्म र मृत्युको अनन्त सिलसिला हुँ । स्मृतिको छाल हुँ / विस्मृतिको इन्द्रजाल हुँ । ह्विस्कीको बरफ हुँ/तिमीले लेख्ने कविताको हरफ हुँ । गितार अनि सितारले मेरो गीत गाउँछ / विणाको तारले मेरो प्रीत गुन्गुनाउँछ । म जीवनको जन्ममा जीवनले जोगाउने स्व...
    Disponible

    24,10 €

  • ट्रान्जिट (Tranzit)
    Kumar Nagarkoti
    जहाँ भित्तामा अनेक नाटककारका फ्रेमिल चित्र - तस्वीरहरू टाँगिएका छन् । चित्र केही अमूर्त खालका छन् । जस्तो कि एउटा तस्वीरमा हेनरिक इब्सनका भल्चरल आँखाहरू छन् । अर्को तस्वीरमा स्यामुअल बेकेटका SKELETAL औंलाहरू छन् ।एउटा तस्वीरमा बर्तोल्त ब्रेख्तका आँखीभुइँहरू सङ्गृहीत छन् भने अर्को तस्वीरमा ह्यारोल्ड पिन्टरका नङहरू |जहाँसम्म props and objects का कुराहरू छन्, ती निम्न प्रकारका छन्...
    Disponible

    15,06 €

  • Mystica (मिस्टिका)
    Kumar Nagarkoti
    A teacher by profession, Kumar Nagarkoti has also created a niche for himself in the Nepali literary landscape with his eccentric stories, unconventional plots, and remarkably different style of storytelling. ...
    Disponible

    24,81 €

  • दोचा (Docha)
    Kumar Nagarkoti
    म सधैं यस्तो कहाँ थिएँ र ! म त तीर्थयात्रामा हिंडेको एक फकीर थिएँ !आवारा थिएँ !माइग्रेटिङ चराझैँ एक बञ्जारा थिएँ ! मलाई कतै पुग्नु थियो शायद ! तर अल्मलिएँ म- घर र घाटहरूमा !पाप र पुण्यहरूमा ! जन्म र मृत्युहरूमा ! कहाँ पुग्नु थियो- कहाँ बिलाएँ म ! ...
    Disponible

    18,26 €

  • घाटमान्डु (Ghatmandu)
    Kumar Nagarkoti
    मगज खलबलिएको थियो सायद । अनि टाउको अविस्मरणीय किसिमले दु:खी रहेको थियो । लाग्थ्यो खोपडीभित्र सयौंको हाराहारीमा गोब्रेकीराहरू मेरो गिदी कुटुकुटु खाइरहेका छन् । शरीरभित्र जडान गरिएका मांसपेशीलगायत नसाहरू जुटको बटारिएको मोटो डोरीझैं तन्किरहेका थिए र कुनै पनि ऐनमौकामा प्याट्ट चुँडिन सक्थे । ...
    Disponible

    20,81 €