Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
मुड कफियानायो मन सुफियानामस्तसँग जिउँछुयो जिन्दगी जोगियानाघाटमा मृत्युसित हुन्छु / भेटघाटमा जिन्दगीसित भुल्छु । अस्तित्वको मायावी लीला हुँ/ जन्म र मृत्युको अनन्त सिलसिला हुँ । स्मृतिको छाल हुँ / विस्मृतिको इन्द्रजाल हुँ । ह्विस्कीको बरफ हुँ/तिमीले लेख्ने कविताको हरफ हुँ । गितार अनि सितारले मेरो गीत गाउँछ / विणाको तारले मेरो प्रीत गुन्गुनाउँछ । म जीवनको जन्ममा जीवनले जोगाउने स्वप्निल संवेदना हुँ/मृत्युको मृत्युमा मृत्युलाई दिइने सर्रियल समवेदना हुँ । म मदिराको प्यालामा छचल्किने नशा हुँ / शनिबारको प्रातः कालीन ह्याङ्गओभरियन मनोदशा हुँ :मुड मदिरानायो मन सुफियानामस्तसँग जिउँछुयो जिन्दगी जोगियाना