Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
किताब हाम्रा सबैभन्दा मिल्ने साथी हुन् ! यस सुन्दर र लयात्मक बाल-चित्रकविताले बालबालिकालाई पुस्तकको रमाइलो संसारमा डोर्याउँछ । सरल भाषामा रचिएको मीठो कवितामार्फत, यो किताबले पठनको महŒव, पुस्तकले दिने ज्ञान र यसले जीवनमा ल्याउने उज्यालोलाई प्रस्तुत गरेको छ ।४ देखि ८ वर्षका बालबालिकामा पठनप्रति चासो बढाउन र उनीहरूमा किताबको माया जगाउन यो पुस्तक उपयोगी छ ।Books are our best friends! This beautiful and rhythmic illustrated children’s poem leads kids into the joyful world of books. Through a sweet poem composed in simple language, this book highlights the importance of reading, the knowledge books provide, and the brightness they bring to life. This book is helpful for developing an interest in reading and instilling a love for books in children aged 4 to 8 years.