LIBROS DEL AUTOR: krishna prasad parajuli

8 resultados para LIBROS DEL AUTOR: krishna prasad parajuli

krishna prasad parajuli Eliminar filtro Quitar filtros
  • नाैबेली
    Krishna Prasad Parajuli
    नेपाली समाजको यथार्थ, प्रकृति र मानवीय संवेदनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको उत्कृष्ट कथासङ्ग्रह हो- ’नौबेली’ । यस पुस्तकमा ख्यातिप्राप्त साहित्यकार कृष्णप्रसाद पराजुलीका दुई चर्चित कृतिहरू ’नौबेली’ र ’जीवनबेली’ का सम्पूर्ण कथाहरूलाई एकै ठाउँमा सङ्गृहीत गरिएको छ ।यस सङ्ग्रहका कथाहरूले मेचीदेखि महाकालीसम्मको नेपाली माटोको सुगन्ध र ग्रामीण परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गरेका...
    Disponible

    15,46 €

  • मनमाया (Paperback)
    Krishna Prasad Parajuli
    के साँचो प्रेमले जातीय विभेद र समाजका कठोर बन्धनहरू तोड्न सक्छ? के एउटा साधारण लाहुरेको साहस र एउटी स्वाभिमानी युवतीको सङ्घर्षले सिङ्गो गाउँको मुहार फेर्न सक्छ?कविवर कृष्णप्रसाद पराजुलीद्वारा रचित ’मनमाया’ यिनै प्रश्नहरूको सेरोफेरोमा बुनिएको प्रेम, वीरता र सामाजिक परिवर्तनको ओजपूर्ण महाकाव्य हो ।कथाको केन्द्रमा छन्‌- विदेशी भूमिमा गोर्खाली वीरताको गौरव उँचो बनाउने साहसी लाहुरे ...
    Disponible

    17,25 €

  • असल मान्छे बन्छु (Paperback)
    Krishna Prasad Parajuli
    बालबालिकालाई जीवनको एउटा सरल तर गहिरो प्रश्नसँग परिचित गराउने लयात्मक बालकविता हो-असल मान्छे बन्छु ।पहाडको सानो गाउँमा स्कुल खुलेपछि बालबालिकाका आँखामा नयाँ सपना पलाउँछन् । कोही डाक्टर बन्न चाहन्छ, कोही इन्जिनियर, कोही वकिल त कोही शिक्षक । अभिभावकका पनि आआफ्नै सपना छन् । तर भोला भने अलि फरक सोच्छ । ऊ के बन्न चाहन्छ त ? जान्नका लागि किताब पढौँ ।Asal Manchhe Banchhu (I Will Bec...
    Disponible

    15,83 €

  • पुस्तक गीत (Paperback)
    Krishna Prasad Parajuli
    किताब हाम्रा सबैभन्दा मिल्ने साथी हुन् ! यस सुन्दर र लयात्मक बाल-चित्रकविताले बालबालिकालाई पुस्तकको रमाइलो संसारमा डोर्‍याउँछ । सरल भाषामा रचिएको मीठो कवितामार्फत, यो किताबले पठनको महŒव, पुस्तकले दिने ज्ञान र यसले जीवनमा ल्याउने उज्यालोलाई प्रस्तुत गरेको छ ।४ देखि ८ वर्षका बालबालिकामा पठनप्रति चासो बढाउन र उनीहरूमा किताबको माया जगाउन यो पुस्तक उपयोगी छ ।Books are our best frien...
    Disponible

    12,39 €

  • भाषाकाे माया
    Krishna Prasad Parajuli
    भाषाको माया नेपाली भाषाको स्वरूप, प्रयोग र विकासप्रतिको गहिरो चिन्तन र अनुसन्धानको सार हो। यस कृतिमा नेपाली भाषाको परिष्कृत रूप, मानक प्रयोग, र बोलिचालीका विविध आयामहरूलाई समेट्दै नेपालभित्र र बाहिर यसको अवस्थाबारे विश्लेषण प्रस्तुत गरिएको छ।शैक्षिक तहमा भाषिक अभिव्यक्तिको महत्त्व, साहित्यिक पत्रिकाहरूको भूमिका, प्रचार-प्रसारका माध्यममा भाषाको जिम्मेवारीपूर्ण प्रयोग, तथा बालसाह...
    Disponible

    16,38 €

  • पन्ध्र तारा र नेपाली साहित्य
    Krishna Prasad Parajuli
    कृष्णप्रसाद पराजुलीद्वारा लिखित ’पन्ध्र तारा र नेपाली साहित्य’ नेपाली साहित्यको आकाशमा चम्किएका पन्ध्र विशिष्ट सर्जकहरूको जीवन, योगदान र कृतित्वमाथि केन्द्रित एक गहन तथा आकर्षक कृति हो । यस कृतिमा १५ जना महत्वपूर्ण स्रष्टाहरूको जीवनी तथा तिनका कृतिहरूको समालोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । सरल, सरस र प्रभावकारी भाषाशैलीमा लेखिएको यस पुस्तकले साहित्यप्रेमी मात्र नभई विद्यार्र...
    Disponible

    15,35 €

  • राम्रो रचना मीठो नेपाली
    Krishna Prasad Parajuli
    राम्रो रचना मीठो नेपाली कृष्णप्रसाद पराजुलीद्वारा लेखिएको नेपाली व्याकरणको पुस्तक हो । यो पुस्तक नेपालमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये एउटा हो ।- विकिपिडिया’राम्रो रचना, मीठो नेपाली’ साहित्यकारकृष्णप्रसाद पराजुलीद्वारा लिखित एकप्रसिद्ध पुस्तक हो । भाषा, व्याकरणर राम्रो लेखन सम्बन्धी यो पुस्तकप्रकाशनको धेरै वर्ष पछि पनि उत्तिकै लोकप्रिय छ ।- गुडरीडRamro Rachana Meetho Nepali,...
    Disponible

    19,58 €

  • सानी चरी
    Krishna Prasad Parajuli
    चरीलाई पछ्याउँदै हिँडेकी सानी केटीबारे रचिएको लयात्मक सिर्जना हो - 'सानी चरी' । नेपाली बालगीतका चर्चित स्रस्टा कृष्णप्रसाद पराजुलीले रचेको र बन्दनाको सुन्दर चित्रले सजिएको यो किताब भर्खर अक्षर चिन्दै गरेकालाई पढ्न र त्योभन्दा कम उमेरसमूहका बालबालिकालाई गाएर सुनाउन उपयुक्त छ । 'Sani Chari (Little Bird)' is a lyrical composition about a little girl chasing a bird. Written by reno...
    Disponible

    15,84 €