LIBROS DEL AUTOR: buddhisagar

4 resultados para LIBROS DEL AUTOR: buddhisagar

  • Usle Diyeko Umer (उसले दिएको उमेर)
    Buddhisagar
    आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले...
    Disponible

    18,55 €

  • Eklo (एक्लो)
    Buddhisagar
    एक्लो श्रीको कथा हो ।श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लो...
    Disponible

    29,32 €

  • Phirphire (फिरफिरे)
    Buddhisagar
    वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ । र सुरू हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरुको कथा । र ’पोस्टकार्ड युग’को रोमाञ्चक गाथा।अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाज...
    Disponible

    30,30 €

  • Karnali Blues (कर्नाली ब्लुज)
    Buddhisagar Buddhisagar
    कर्नाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालिकोटसम्म गाँसिन्छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, जरीलाल, मन्दिरे र छोट्कुजस्ता फरक परिवेश र फरक समाज...
    Disponible

    24,34 €