Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
'तुइन' कर्णालीको दुर्गम बस्तीमा हुर्किएको,सामाजिक असमानता, गरिबी, र राजनीतिक अशान्तिको बीच शिक्षा र भविष्यको खोजीमा गरेको संघर्ष,प्रेम र सशस्त्र युद्धको मझधारबाट स्वोप्निल फल टिप्न खोज्ने एक ठिटाको यथार्थ कथा हो ।