Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । -जगदीश घिमिरे, साहित्यकारखालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । -गोविन्दवर्तमान, साहित्यकारप्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । -कृष्ण गौतम, समालोचकढकालको प्रेतकल्प यथार्थवादी लेखनको उत्कृष्ट किताब हो । -सञ्जीव उप्रेती, साहित्यकार, नागरिक, पुस २१ शनिबार २०६९कथावाचन शैली यस उपन्यासको सबल पक्ष हो । -नयनराज पाण्डे, साहित्यकारप्रेतकल्प र दुःखपुर त्यो यथार्थ ऐतिहासिक काल-परिवेश अर्थात् क्रोनोटोप हो, जसले एक शताब्दीअघिको नेपाल खाल्डोको जीवनलाई उत्खनन् गर्छ । - सुरेश ढकाल, मानवशास्त्री (मूल्याङ्कन मासिक, जेठ २०६६)