LIBROS DEL AUTOR: narayan dhakal

2 resultados para LIBROS DEL AUTOR: narayan dhakal

  • (जगज्जननी उसकी आमाको नाम होइन) Jagajjanani Uski Aamako Naam Hoina
    Narayan Dhakal
    साहित्यकार नारायण ढकालका छ उपन्यास (पीत संवाद, दुर्गिक्ष, प्रेतकल्प, वृक्ष वध, हजार माइलको बाटो र जगन्जननी जसकी आमाको नाम होइन), सात कथासङ्ग्रह (शहर यन्त्र, इरफान अली, बहिर्गमन, आत्महत्ता, इन्द्रजाल, नारायण ढकालका कथा र तमस), तीन निबन्धसङ्ग्रह (तीन संवत्सर, शोकमन यात्री र अन्तिम पाटो), एक कवितासङ्ग्रह (नरकको ढोका), दुई बालकथासङ्ग्रह (मुस्कानको करामत र गोमाको यालिङ) प्रकाशित छन्...
    Disponible

    19,76 €

  • Pretkalpa (प्रेतकल्प)
    Narayan Dhakal
    सय वर्षअघिको नेपाली समाजको पीडा चिनाउने एक उत्कृष्ट प्रयत्न, उत्कृष्ट कृति, उत्कृष्ट सिर्जना । -जगदीश घिमिरे, साहित्यकारखालेद होसेनीको काइट रनर, दस्तोएव्स्कीको बद्रर्स कारमाजोभ र नारायण ढकालको प्रेतकल्प पढ्दा इतिहासका पुस्तकहरुबाट भन्दा बढी रुस, अफगानिस्तान र नेपालको छटपटीपूर्ण इतिहास जान्न पाएझैं अनुभव गरें । -गोविन्दवर्तमान, साहित्यकारप्रेतकल्प इतिहास हो तर वैकल्पिक इतिहास । ...
    Disponible

    18,38 €