Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
जनयुद्धका अन्तिम वर्ष, ०६२/०६३ को जनआन्दोलन र त्यस लगत्तैका घटना र सेरोफेरोमा विकसित राजनीतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विसङ्गतिलाई जीवन र जगत्को चिन्तनको रूपमा प्रस्तुत गर्दै राष्ट्रिय परिवेशको पागलपन र रहस्यलाई जीवनकै घनचक्करको रूपमा यस उपन्यासमा प्रस्तुत गरिएको छ ।