Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
यथार्थवाद र स्वैरकल्पनाको मिश्रणमार्फत आप्रवासी अनुभव, पर्यावरणीय सङ्कट, भाषाको सीमितता, पुंसत्व र नारीत्वबारे चलिआएका भाष्य तथा प्रेम, विछोड, ईर्ष्या र हिंसासँग जोडिएका मानवीय अनुभवलाई यस उपन्यासले केलाएको छ ।साथै, आख्यानको संरचनामार्फत चरा, सर्प र अन्य मानवेतर प्राणीका कथालाई मानवीकरण गर्दै मानव-केन्द्रित विश्वदृष्टिलाई केही हदसम्म विस्थापित गर्ने कोसिस गरेको छ ।