Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
यो चित्रकथामा बालबालिकामा हुने स्वभाविक परिवर्तन, त्यसबाट हुने एक किसिमको लज्जाबोध अनि कुतुहलतालाई कथानक बान्कीमा प्रस्तुत गरिएको छ । समा र उनका साथीहरू कुनै खास दिन किन बोलिरहेका छैनन् भन्ने बारेमा एउटा विशेष रहस्य छ । आउनुहोस्, एउटा रोमाञ्चक कथाको लागि तयार हुनुहोस् जसले तपाईंलाईरमाइलो बोध गराउनेछ र नेपाली सिक्न सघाउने पनि छ । ’पढ्नु रमाइलो हुन्छ’ भन्ने अवधारणाका साथ तयार पारिएको यो किताब तपाईंले रुचाउनुहुनेछ ।This picture book gently explores the natural changes in children, highlighting feelings of shyness and curiosity through an engaging story. A special mystery unfolds as Sama and his friends stop talking on a particular day. Get ready for a joyful and exciting story that also helps you learn Nepali. Created with the idea that reading is fun, this book is sure to delight young readers.