LIBROS DEL AUTOR: shashwat parajuli

11 resultados para LIBROS DEL AUTOR: shashwat parajuli

shashwat parajuli Eliminar filtro Quitar filtros
  • हीरा गाेलु (Paperback)
    Shashwat Parajuli
    लुकामारी खेल्दाखेल्दै दुई दाजुभाइ कसरी एउटा अनौठो हिलाम्मे दलदलमा फसे होलान् ? साँझको अध्याँरोले घेर्दै जाँदा ती डराएका दानुभाइको उद्धार भयो होला त ? बालबालिकाको चञ्चल कल्पना, बालसुलभ कौतूहल र अनपेक्षित रमाइलोले भरिएको ३ देखि ७ वर्षका बालबालिकाका लागि एक आकर्षक चित्रमय बालपुस्तक ।How did a simple game of hide-and-seek turn into a sticky, muddy trap for two brothers? As the even...
    Disponible

    16,20 €

  • जादूकाे लाैरी (Paperback)
    Shashwat Parajuli
    गाउँमा मेलाको तयारी चल्दैछ, तर एक्कासि एउटा अनौठो खबर फैलिन्छ-दीपाकी हजुरआमाको जादुको लौरो हरायो !लौरो खोज्दै जाँदा गाउँका बालबालिकाहरूले अचम्मका मानिसहरू भेट्छन्। ठूलो चस्मा लगाएका एकजना होचा मानिस र ठ्याक्कै हजुरआमा जस्तै मजेत्रो ओढेकी अर्की रहस्यमयी महिला। के साँच्चै गाउँमा जादुगर आएका हुन्? कि कसैले गाउँको खुसी चोर्न खोज्दैछ?बालसुलभ कौतुहलता, रमाइलो नाटक र अचम्मको रहस्यले भ...
    Disponible

    16,82 €

  • ज्ञानी कि उल्लु (Paperback)
    Shashwat Parajuli
    दुई ससाना भालुको कथा हो यो । भालुहरू अनेक उपद्रो गर्छन् । हजुरबाको सन्दुकमा के के छ ? भन्दै खोज्छन् । हजुरबाको सुरुवाल र कमिज लगाउँछन् । चस्मा लगाउँछन् । लौरो बोक्छन् । उनीहरू आपूmलाई ज्ञानी र बुद्धिमान् ठान्छन् । अनि के के हुन्छ त ? किताब पढौँ । ...
    Disponible

    15,84 €

  • नबोल्ने हो ?
    Shashwat Parajuli
    यो चित्रकथामा बालबालिकामा हुने स्वभाविक परिवर्तन, त्यसबाट हुने एक किसिमको लज्जाबोध अनि कुतुहलतालाई कथानक बान्कीमा प्रस्तुत गरिएको छ । समा र उनका साथीहरू कुनै खास दिन किन बोलिरहेका छैनन् भन्ने बारेमा एउटा विशेष रहस्य छ । आउनुहोस्, एउटा रोमाञ्चक कथाको लागि तयार हुनुहोस् जसले तपाईंलाईरमाइलो बोध गराउनेछ र नेपाली सिक्न सघाउने पनि छ । ’पढ्नु रमाइलो हुन्छ’ भन्ने अवधारणाका साथ तयार पार...
    Disponible

    16,20 €

  • रातिकाे साथी
    Shashwat Parajuli
    अनुज राति निद्राबाट ब्युँझन्छ । ऊ आकाशको जूनलाई हेर्छ । जूनका साथी ताराहरूलाई देख्छ । ऊ आफू पनि रातिको साथी खोज्न हिॅड्छ । ऊ साथी खोज्न कोठाचोटा र घरको सेरोफेरो घुम्छ । के उसले साथी भेट्ला त ? जान्नका लागि किताब पढौँ । बिचबिचमा गीत (Rhyme) समेत भएको यो किताब कथा-वाचनका लागि समेत उत्तिकै उपयोगी छ ।'Raatio Sathi' is a delightful picture book about Anuj, a curious child seeking fr...
    Disponible

    17,72 €

  • बिचराे बुख्याचा
    Shashwat Parajuli
    खेतको माझमा एउटा बुख्याचा छ । उसँग चराचुरुङ्गी तर्सॅदैनन्, बरु मानिसहरू उसलाई सताउँछन् । बुख्याचा रमाइरहेको छ कि दुःखी भइरहेको छ त ? बुख्याचा सँगसँगै खेतको फाँटमा नौलो अनुभव सँगालौँ । पारिजात पाण्डुलिपि पुरस्कार प्राप्त लोकप्रिय सर्जक शाश्वत पराजुलीको यस किताबले पाठकको मन चसक्क हुन्छ । किताबमा सुमन महर्जनको चित्राङ्कन उत्तिकै लोभलाग्दो छ । ...
    Disponible

    19,03 €

  • बुर्लुक्क उफ्रिँदै मुसुक्क हाँस्दै
    Shashwat Parajuli
    सानो भाइ दाजुको नक्कल गर्छ । उनीहरू अनेक क्रियाकलाप गर्छन् । अन्तमा दुवै लड्छन् । त्यसपछि रहस्य खुल्छ । भर्खर छोटा-छोटा वाक्य पढ्न सक्ने बालबालिकालाई लक्ष्यमा राखेर लेखिएको यस किताबमा बालमनोविज्ञानलाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । Follow the heartwarming journey of two brothers, Peter and Martin, as they embark on adventures and discover the true meaning of brotherly love. In...
    Disponible

    17,36 €

  • न त मम न त बारा
    Shashswat Parajuli / Shashwat Parajuli
    समा र रमा नाम गरेका ससाना दुई नानीको कथा हो यो । उनीहरू मम र बारा खाने इच्छा गर्छन् र पाटनतिर लाग्छन् । उनीहरूको इच्छा पुरा हुन्छ त ?भर्खरै वर्ण तथा आ मात्रा चिनेर पढ्न सुरु गरेका बालबालिकाका लागि मिहिनेतसाथ तयार गरिएको सुन्दर किताब हो, न त मम न त बारा । यो किताब पढ्दा बालबालिकालाई विसङ्केतीकरण ९मभअयमष्लन० प्रक्रिया सहज हुन्छ । यसबाट बालबालिकामा किताब पढ्ने बानीको विकास हुनाका...
    Disponible

    17,72 €

  • गाेडामा प्लास्टर
    Shashwat Parajuli
    कहिलेकाहीँ अस्पताल त सबैजना जानुपर्छ, तर त्यहाँ पनि मुस्कुराउँदै जान सकिँदैन र ?यो किताबमा तपाईं एउटा सानो हिरोलाई भेट्नुहुनेछ, जसले अस्पतालको हरेक पल रमाइलो पार्छ । आफ्नो परिवार र साथीहरूका साथमा, उसले अस्पतालको यात्रालाई पनि एउटा साहसिक अनुभव बनाउँछ ।गाउँको शान्त बिहानीदेखि एक्सरे मेसिनको क्लिकसम्मको लयात्मक यो कथा हिम्मत नहारी सधैँ खुसी रहने र बिस्तारै निको हुँदै जाने यात्रा...
    Disponible

    14,32 €

  • दङ्ग फुरुङ्ग (Paperback)
    Shashwat Parajuli
    भोलि मनकुमारी मुसाको जन्मदिन हो, तर घरमा खानेकुराको एक गेडा पनि छैन ! अब भोज कसरी मनाउने ? मदनबहादुर मुसा र मनकुमारी मीठो खानेकुराको खोजीमा निरन्तर प्रयासरत रहन्छन् । के उनीहरू सफल हु’न्छन् त ? अथक प्रयास, पारिवारिक माया र खुसीका बारेमा जान्न यो किताबभित्र छिरौँ । ...
    Disponible

    17,53 €

  • मलाई मन पर्छ (Paperback)
    Shashwat Parajuli
    मलाई मन पर्छ केही जीवजन्तुको स्वभावलाई चिनाउँदै गरिएको कवितात्मक प्रस्तुति हो । यसमा बालबालिकाले दौडने खरायो, घुर्ने बाघ, उड्ने पुतली र अरू पनि धेरै कुरा भेट्नेछन् । रमाइलोसँग सिकाइ सिप विकास गर्न रङ्गीन चित्रसहितको यो आकर्षक पुस्तकको साथ लिनुहोस् !I Like  is a playful journey through the animal kingdom! With catchy rhymes and colorful illustrations, children aged 3-4 will meet...
    Disponible

    17,36 €