Shashswat Parajuli / Shashwat Parajuli
Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
समा र रमा नाम गरेका ससाना दुई नानीको कथा हो यो । उनीहरू मम र बारा खाने इच्छा गर्छन् र पाटनतिर लाग्छन् । उनीहरूको इच्छा पुरा हुन्छ त ?भर्खरै वर्ण तथा आ मात्रा चिनेर पढ्न सुरु गरेका बालबालिकाका लागि मिहिनेतसाथ तयार गरिएको सुन्दर किताब हो, न त मम न त बारा । यो किताब पढ्दा बालबालिकालाई विसङ्केतीकरण ९मभअयमष्लन० प्रक्रिया सहज हुन्छ । यसबाट बालबालिकामा किताब पढ्ने बानीको विकास हुनाका साथै उनीहरूको रचनात्मक ज्ञान र सीपको अभिवृद्धि हुनेछ ।