Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
'ताराहरूको माझ' कविता संग्रह दार्जीलिङ निवासी नमिता शर्मा-को पहिलो कविता संग्रह हो। यो संग्रह उनको शब्दहरूको झुण्ड मात्र नभ’एर उनको भावनामा समेटिएको लहरहरु हुन्। पहिलो संग्रह मात्र नभ’एर यो उनको पहिलो माया आमा प्रतिको समर्पण पनि हो। यो संग्रह उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण भाग हो। धेरै वर्ष अघि देखि आफ्नो भावानाहरूलाई समेट्दै आएर आज एक किताबमा उतिर्ण हुन सफल भएको छ। जहाँ आफ्नो व्यक्तिगत विषयलाई मात्र प्राथमिकता नदिएर, आफ्नो गाउँ, समाज र देशले भोगिरहेको यथार्थको आवाज पनि बन्ने कोशिश गरेकिछिन्।