Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
’कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ-निबन्धहरूको सङ्ग्रह हो, ’राजनीतिसँगै राजकाज’।सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी , क्षमता , सामान्य सुझबुझ , विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ’ कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य , गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो ।