Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने | जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी ।जीवनका सात अवस्थाहरू बालक, किशोर, यौवन, युवा, परिपक्व, सेवा निवृत्त र प्रौढ उमेरलाई इन्द्रेणीका सात रङले पोतेर उनले फूलानी-कथामाला बनाएका छन् । सरल भाषाशैलीमा लेखिएका यी कथाले पाठकलाई कथालोकमा सफल यात्रा गराउँछन् ।