Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
कवि वासु शशीको उत्कृष्ट कविताहरू सन्चयन ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ । चयन तथा सम्पादन राजकुमार बानियाँले गर्नुभएको हो । पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ। यद्यपि यो हो कि पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहराहरू लाग्छन्, यद्यपि यो हो कि पर्खालभित्र जे जति पर्छ, त्यो आफ्नो हुन्छ, ना सुरक्षित रहन्छ, पर्खाल शायद नभई हुन्न मानो, देवता हो त्यो किन्तु पर्खाल पर्खालमात्रै हो त्यो आकाशमा पुग्न सक्तैन र, भित्रै पस्नेहरू त त्यसलाई उक्लने पनि हुन्छन र पर्खाल, त्यो भत्कन पनि सक्छ ।