Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
गुरूप्रसाद मैनालीका सामाजिक आदर्शोन्मुख यथार्थवादी ११ कथाहरूको सङ्ग्रह हो - नासो । वि.सं. २००७ सालअघि र पछि लेखिएका यी कथामा तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनका साथै मानिसका सम्बन्ध, दुःख, पीडा, उल्झन र तिनको कानूनी निराकरणका उपायसमेत सुझाइएका छन् । सामाजिक यथार्थवादी धारमा साहित्य सृजना गरिरहेका लेखक र हरेक नव-पाठकलाई आफ्नो कथा, आफ्नो शैली र आफ्नो परिवेश बुझाउने सफल मानक कथा सङ्ग्रह हो - नासो ।