Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
मन, साहित्यकार लीलाध्वज थापाद्वारा लिखित २०१४मा मदन पुरस्कार प्राप्त कृति हो।विचारमा प्रगतिशील, भाषामा गुलियो, विषयमा मौलिकतापूर्ण, प्रतिपादनमा कलामय, शैलीमा कवितात्मक, सरस र सरल तथा शिल्पमा वेगमयता र आकर्षणको सामञ्जस्य भएको समग्र बास्ना आउने फूल हो । यसको हरकले नेपाल नै गन्हाउँछ, बास्नाले नेपाल नै सुगन्धित हुन्छ । - तानानाथ शर्मा