Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ’रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रूमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डोऱ्याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छ- दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।'Maha ko Ma' is an autobiographical book that throws light on the unseen and perhaps the harsher side of the life of one of the most eminent entertainers in the Nepali entertainment scene, Madan Krishna Shrestha.