Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
This book is a biography book on Janaklal SharmaJanaklal Sharmaka Sansmaran - Madav Prasad Pokharel, Suman Dhakalमहाकवि लक्ष्मीप्रसाद देवकोटा, राहुल साङ्कृत्यायन, विश्वेश्वरप्रसाद कोइराला, हरिप्रसाद प्रधान, बालचन्द्र शर्मा, योगी नरहरिनाथ, बालकृष्ण समलगायत विशिष्ट छवि बनाउन सफल तीन दर्जनभन्दा बढी व्यक्तित्वबारे बहुआयामिक व्यक्तित्व जनकलाल शर्माले लेखेको संस्मरणहरूको सँगालो हो, जनकलाल शर्माका संस्मरण । यस पुस्तकमा लेखकले यी विशिष्ट पात्रहरूका निजी आनीबानी, कमीकमजोरी मात्र होइन, घतलाग्दा प्रसङ्गसमेत पस्किएका छन् । संस्मरण पढिरहँदा ती व्यक्ति र तत्कालीन समाजका थुप्रै विषय उद्घाटित हुन्छन् ।पुस्तकले सुगौली सन्धिअघिको पश्चिमको हाम्रो सिमाना काँगडा नभएर रावी नदी हो भन्ने तथ्यसमेत अघि सारेको छ । नेपाली समाज र इतिहासमा चासो राख्नेहरूका लागि यो पुस्तक उपयोगी एवम् रूचिकर हुनेछ ।