Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
In this attractively illustrated book, a young boy and his mother go to the weekly village market, the 'Haat Bazaar.' Akin to a farmers’ market, various traders bring their wares to sell to excited villagers. What will the boy and his mom buy from the enticing fresh fruit, vegetables, and other goods?हाटबजार सरल भाषामा लेखिएको एउटा आकर्षक र रङ्गीचङ्गी चित्र तथा ठूला अक्षर भएको ’ठूलो किताब’ हो। नेपालमा विभिन्न ठाउँमा हप्तैपिच्छे लाग्ने हाटबजारमा उद्यमी, किसान आदिले आफूले उत्पादन गरेका थरीथरीका सामानहरू बेच्न ल्याउँछन् । यस किताबमा त्यही हाटबजारको दृश्य तथा त्यहाँ किनिएका सामानहरूलाई आमाछोराको संवादका माध्यमबाट व्यक्त गरिएको छ ।