Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
सामान्यतः पाठकले बाबुराम भट्टराईलाई रूखोसुखो भौतिकवादी भाष्यकारका रूपमा चिनेका छन् । तर यस पुस्तकले उनको क्रान्तिधर्मी मानवीय आयामलाई पनि उजागर गरेको छ।- प्रदीप गिरी, नेता, नेपाली काङ्ग्रेसजीवनको अविराम यात्रामा समयको छालसँगै असरल्ल, पोखिएका अनुभव, अनुभूति, भावना, संवेदना र विचारको रसिक सङ्गम बनेर आएको छ- गुमनाम आमाहरूको कथा ।- दीनानाथ शर्मा, नेता, नेकपाकतिपय ठाउँमा जनयुद्धको कमान्डरभन्दा पनि एक भावनात्मक व्यक्तिको जीवन संस्मरण जस्तो लाग्ने यो पुस्तक नेपालको इतिहास, समाज र राजनीतिमा रुचि राख्नेहरूले पढ्नैपर्छ ।- मोहना अन्सारी पूर्वसदस्य, राष्ट्रिय मानवअधिकार आयोग