Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम !त्यही प्रेमबारे लेखेका छन् दस जना लेखकले, यो सङ्ग्रहमा । विमल आरोही, शिवानीसिंह थारू, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन् । ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले । संयोगले सबै संस्मरण वियोगमा टुङ्गिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन् ।अजित बरालको लेखन तथा सम्पादनमा ’द लेजी कनम्यान’, ’इन्टरभ्युज अक्रस टाइम एन्ड स्पेस’ र ’न्यु नेपाल, न्यु भ्वाइसेस’ प्रकाशित छन् ।