Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
सञ्जीव पोखरेल समसामयिक, राजनीतिक तथा सामाजिक विषयमा सरोकार राख्ने लेखक हुन् । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत एमए र एमफिल तहमा लामो समय अध्यापन गरेका पोखरेल, अन्तर्राष्ट्रिय विकास साझेदारीका क्षेत्रमा पनि संलग्न छन् । ’एक अनि शून्य’ पोखरेलको पहिलो प्रकाशित पुस्तक हो ।