Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
विस्फोट हुन नसकेको लावा धर्तीको गर्भमा सलबलाइरहेझैं समाजको गर्भमा सलबलाइरहेका हुन्छन् आन्दोलनहरू । आफ्ना पुर्खाले पसिना बगाएको जमिनका लागि हुने आन्दोलन । बर्सेनि सरकारले घर जलाइदिएपछि प्रतिकारमा हुने आन्दोलन । अर्काका वस्तुभाउको सिनो उठाउन नमान्दा नाकाबन्दी भोगेकाहरूको आन्दोलन अर्थात्, यस्ता आन्दोलन, जुन कुनै सत्ता र शक्तिका लागि नभई औसत जीवनको खोजीका • लागि हुन्छन् । यस पुस्तकले त्यस्ता आन्दोलनमा संलग्न महिलाहरूका कथा कहन्छ, जुन हाम्रो समाज रूपान्तरणका कथा पनि हुन् । यो पुस्तक पहिचान पुरस्कार- २०१८ बाट पुरस्कृत भएको छ ।