Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
'बहुरुपी ' एक व्यङ्ग्यात्मक उपन्यास हो र यस उपन्यासमा नेपाली समाजमा पहिचान र कागजी अस्तित्वका लागि गरिने संघर्षको चित्रण गरिएको छ। जोगीले खरानी घसेजस्तै गेहुँको ऑटा घसेर सेतो देखिएपछि मात्र नागरिकताको सिफारिसमा तोक लाग्छ भने म खेतमा धान लगाउँदिन मालिक पूरा साल म गेहुँमात्र उगाउँछु !