Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
नारान गायक हो । महान् गायक हो । स्वरको सगरमाथा हो । अहिलेसम्म नेपालले जन्माएको गायकहरूमा सर्वश्रेष्ठ गायक हो । यो स्तरको गायक सजिलै र घरिघरि जन्मन गाह्रो छ ।- नगेन्द्र थापा’What ordinary people cannot do; only talented person can do. What talented person cannot do, only genius can do.’मलाई लाग्छ नेपाली गीत-सङ्गीतको इतिहास र वर्तमानमा स्वरसम्राट् नारायणगोपालले यस भनाइलाई सत्य साबितगरिदिएको छ ।- दिव्य खालिङ