Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
पुनर्मिलन - यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु । पुनर्मिलनका बेला पश्चिमाहरू आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन् । हामी ती दुइटै काम गर्दैनौं । हामी सँगै बस्छौं र झगडा गर्छौ । अनि, सब ठीक छ भन्ने नाटक गर्छौं ।