Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
स्थापित मान्यतामाथि फरक मतइतिहासको व्याख्यामाथि प्रश्ननियतनिर्मित भाष्यको खण्डननेपाली समाजको अपव्याख्याप्रति रोषर, नेपाली सभ्यताको बोधयी सबैको सङ्गालो हो - असहमति |यथेष्ट सूचना, गहन विश्लेषण, विषयको विविधता, स्थापित हुन प्रयासरत भाष्यका प्रभावको विवेचना समेटिएको यो पुस्तक मूलतः पछिल्ला दुई दशकमा स्थापित नेपाली सामाजिक-राजनीतिक डिस्कोर्सप्रतिको विमति हो ।