Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
नयाँ ठाउँमा बसाइँ सर्नु र नयाँ साथीहरू बनाउनु सजिलो कहाँ छ र ?कछुवा आफ्नो पुरानो घर र प्यारा साथीहरूलाई छाडेर परिवारसँगै ’शान्त वन’मा बसाइँ सर्छ । नयाँ ठाउँमा ऊ एक्लो र उदास महसुस गर्छ । तर, एक दिन खरायोले उसलाई जिस्क्याउँदै दौड प्रतियोगिताको चुनौती दिन्छ । के कालुले यो दौड जित्ला ? के उसले नयाँ साथी पाउन सक्ला ?यो बालबालिकालाई मित्रता, नयाँ ठाउँमा घुलमिल हुने तरिका र कसैको खुसीका लागि गरिने साना तर महङ्खवपूर्ण प्रयास सिकाउने रमाइलो चित्रपुस्तक हो ।