Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
यो लयबद्ध कथामा दुई साना केटीहरूको रमाइलो संसार पाउनु हुनेछ । एउटीलाई शान्त ग्रामीण इलाका मन पर्छ, अर्कीलाई शहरको रमझम । एउटीलाई एकथोक मन पर्छ, अर्कीचाहिँलाई अकै थोक मन पर्छ । के उनीहरू आआफ्ना भिन्नतालाई स्वीकार्छन् त ? कि उनीहरू कहिल्यै मिल्दैनन् ? सुन्दर चित्र र आश्चर्यजनक अन्त्यसहितको यो कथा नेपाली सिक्न र बुझ्न चाहनेहरूका लागि उपर्युक्त छ ।Meet two little girls who love different things-one the calm countryside, the other the lively city. Through playful rhymes, colorful illustrations, and a sweet surprise ending, this picture book celebrates differences, friendship, and joy. A delightful read-aloud and a fun way to explore Nepali.