Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
कुशल हास्य-व्यङ्ग्यशिल्प भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्रमात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो- भग्न भैरव |जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको नवीन ढङ्गको यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ !समकालीन कविको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ |