Scott Allen / Keshav Raj Pandey
Librería Samer Atenea
Librería Aciertas (Toledo)
Kálamo Books
Librería Perelló (Valencia)
Librería Elías (Asturias)
Donde los libros
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
किन गरि टोपल्ने बानी एउटा ढाँचा बन्दछ ? यो ढाँचाले परिणाममा प्रभाव पार्दछ अनि प्रायजसो ’भिन्नै दिन गरौंला’ भन्ने दर्शनमा परिवर्तित हुन जान्छ ।उसो भए यो ढाँचा अथवा दर्शनका चपेटबाट कसरी बाहिर निस्कने त ? यही बानीको इनर-इञ्जिनियरिङ गर्दछ स्कट एलनको पुस्तक- ’जटिल सजिलो काम पहिले गरौं’ । ..........यो बानीलाई कसरी सकारात्मक परिणाममा परिणत गर्नुपर्दछ... । यस्तै थुप्रै जानकारि एलन स्कट आफ्नो किताबमा दिई रहेका छन्। एलनले पहिले आँफूमा यसको प्रयोग गरे, पुनः उनले आँफूसँग जुडेका मान्छेमा यसको प्रयोग गरे अनि जब उनी आश्वस्त भए तब उनले यसलाई एउटा पुस्तकको रूप दिए ।एलनका अनुसार व्यक्ति सफलतादेखि डराउदछ, कारण सफलताले आँफूसँगै थुप्रै जिम्मेवारी लिएर आउँदछ । त्यसकारण उ सफल बनिने कर्म गर्नुका साटो कम्ति महत्वपूर्ण काम गर्दछ, अनि धेरै महत्वपूर्ण कामलाई समयको अभावले गर्दा गर्न भ्याएन भन्दै पन्छाउछ।