Librería Samer Atenea
Kálamo Books
Librería Elías (Asturias)
Librería Kolima (Madrid)
Librería Proteo (Málaga)
कालीदासले कुमारसम्भवमा तपस्यारत पार्वतीको रुपको बयान गर्दा प्रस्ट मुखले उनी राम्री थिइनँ नभनेर ध्वनिमा भनेजस्तै धरा महाकाव्यमा पनि ध्वन्यात्मक शैलीमा देशको महिमा गाइएको छ । यहाँ नेपालको इतिहास, भूगोल, जाति, जनजाति र तिनका सौन्दर्य, संस्कृति तथा वेशभूषालाई मूल विषय बनाइएको छ । यसलाई म काव्यको नेपाल र नेपालको काव्य भन्छु... !- राष्ट्रकवि माधवप्रसाद घिमिरे