LIBROS DEL AUTOR: subin bhattarai

6 resultados para LIBROS DEL AUTOR: subin bhattarai

  • Ijoriya (इजोरिया)
    Subin Bhattarai
    सुबिन भट्टराईका पाठकलाई थाहै छ- उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।इजोरिया मित्रताको कथा...
    Disponible

    28,06 €

  • Priya Sufi (प्रिय सुफी)
    Subin Bhattarai
    'प्रिय लेखक ! युवा हुनु, साहित्यप्रति रूचि हुनु तर सुबिन भट्टराई नपढेको हुनु; यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । 'वाह', 'आहा', 'ओहो', 'क्या छ'; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भ...
    Disponible

    18,04 €

  • Mansoon (मनसुन)
    Subin Bhattarai
    सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ ।यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।नाच्न पनि को-को आएनन् मेरो मनमा ! मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीक...
    Disponible

    18,21 €

  • Saya (साया)
    Subin Bhattarai
    समर लभमा केही कुरा थिए, जो साँच्चै अधुरा थिए। अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए। केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे। र उत्तरले सिक्वेल ।समर लभमा मूकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन्। र पटाक्षेप हुन्छ, प्रे...
    Disponible

    14,56 €

  • Kathaki Patra (कथाकी पात्र)
    Subin Bhattarai
    अधिकांश कथा सहरिया युवापुस्ताको दिनचर्या, रोमान्स, यौन, कलेज गसिप, विभिन्न सम्बन्धका आयाममा केन्द्रित छन् । मान्छेका अन्तरकुन्तर छिचोलेर त्यसलाई कौतुहलपूर्ण रुपमा प्रस्तुत गर्नु सुबिनको विशेषता हो । अरुको ख्यालै नगरेका सामान्य एवं सुक्ष्म विषयलाई टिपेर कथाको बान्की दिन सुबिन खप्पिस देखिन्छन् । उनका कथा सरल भइकन पनि व्यङ्ग्यबोधी, सटिक अनि अर्थपूर्ण र दर्शनयुक्त लाग्छन् । कथाका क...
    Disponible

    17,02 €

  • Summer Love (समर लभ)
    Subin Bhattarai
    सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भायरमेन्टल साइन्स, कीर्तिपुर । इन्ट्रान्स रिजल्ट हेर्न सीडीययस पुगेको अतीतले नोटिस बोर्डमा एक नम्बरमा देख्छ एउटा नाम- साया । देखेको सायालाई होइन, नामलाई । नामैले छट्पटिएको ऊ जब सायालाई देख्छ पानीपानी हुन्छ, उसको क्याडबरी ओठ, सेक्सी फिगर र बौद्धिकताले । अनि सुरु हुन्छ उनीहरुको दुइवर्षे कलेज रोमान्स ।रोमान्स प्रेममा परिणत हुन्छ । तर के उनीहरुको प्रेम स...
    Disponible

    14,48 €