LIBROS DEL AUTOR: mahesh bikram shah

3 resultados para LIBROS DEL AUTOR: mahesh bikram shah

mahesh bikram shah Eliminar filtro Quitar filtros
  • Bhuinkhat (भुइँखाट)
    Mahesh Bikram Shah
    नेपालका सुदूर ग्रामीणभेगबाट सुरू भएको महेशविक्रम शाहको कथा यात्रा पेरिस, लन्डन, र न्युयोर्क जस्ता कस्मोपोलिटन सहरसम्म पुगिसकेको छ | चाहे स्वदेशको गृहयुद्धले आक्रान्त ग्रामीण नरनारी हुन् वा विदेशी जातीय युद्धका कारण विस्तापित एवम् शरणार्थी बन्न पुगेका अनागरिक, शाहका कथामा पाइने साझा तत्व मानवीय संवेदना हो | कथाका इन्द्रेणी कलेवर निर्माण गरिसकेका शाह कुतुहलपूर्ण कथानकका लागि चिनि...
    Disponible

    13,71 €

  • Chhapamar ko Chhoro (छापामारको छोरो)
    Mahesh Bikram Shah
    नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको आफ्नै विशिष्ट पहिचान छ । परिवेशबाट पात्र टिपेर यथार्थको कसीमा घोट्तै नेपाली समाजको ढुकढुकी छाम्ने कथाकार शाहलाई अरु विशेषण आवश्यक छैन । ’छापामारको छोरो’को लागि २०६३ को मदन पुरस्कार प्राप्त गरेका शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अभिगो, काठमाडौंमा कामरेड र ज्याक्सन हाइट कथासङ्ग्रह प्रकाशित छन् । ...
    Disponible

    12,39 €

  • Jackson Height (ज्याक्सन हाइट)
    Mahesh Bikram Shah
    महेशविक्रम शाह नेपाली साहित्यको कथाको फाँटमा एक अद्वितीय र गहिरो नाम हो। उनका कथा केवल पढिने सामग्री होइनन्-तिनीहरू अनुभूत गरिन्छन्, महसुस गरिन्छन्, र गहिरोसँग आत्मामा बग्छन्। कथाको युगलाई हाँक्ने क्षमता भएको लेखकका रूपमा चिनिएका शाहले नेपाली कथा लेखनलाई एउटा नयाँ उचाइमा पुर्‍याएका छन्। शाहका कथाहरू मौलिक छन्-उनी भाषालाई कलात्मक रूपमा प्रयोग गर्छन्, तर कहिल्यै कृत्रिम हुँदैनन्।...
    Disponible

    14,68 €