LIBROS DEL AUTOR: lekhnath paudyal

5 resultados para LIBROS DEL AUTOR: lekhnath paudyal

lekhnath paudyal Eliminar filtro Quitar filtros
  • Satya-Kali-Samvada (सत्य-कलि-संवाद)
    Lekhnath Paudyal
    सत्य-कलि-संवाद कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित एक खण्डकाव्य हो, जसमा सत्ययुग र कलियुगबीचको काव्यात्मक संवाद प्रस्तुत गरिएको छ । १९७६ सालमा प्रकाशित यो कृतिमा वसन्ततिलका छन्दमा रचित ३७५ श्लोक समावेश छन्, जसमा दुई दाजुभाइ (सत्ययुग र कलियुग) बीचको चारित्रिक भिन्नता, वैचारिक दूरी, र सांस्कृतिक परिवर्तनलाई मार्मिक रूपमा देखाइएको छ ।यस काव्यमा नेपालको हिमाली भूभागमा सत्ययुगको के...
    Disponible

    11,30 €

  • ऋतुविचार (Ritu-vichar)
    Lekhnath Paudyal
    Lekhnath Paudyal is regarded as the founding father of modern Nepali poetry literature in the twentieth century. The best of Lekhnath’s poems adhered to the old-fashioned conventions of Sanskrit poetics (kavya). Lekhnath, the first modern Nepali poet, wrote in the classical style of Nepali poetry. His poems are very popular, and often mentioned in contemporary social and politi...
    Disponible

    10,04 €

  • तरुण तपसी (Tarun Tapasi)
    Lekhnath Paudyal
    तरुण तपसी कविशिरोमणि लेखनाथ पौड्यालको एक विशिष्ट काव्यकृति हो, जसले नेपाली साहित्यमा नयाँ शैलीको स्थापना गरेको छ । यस नव्यकाव्यमा कविशिरोमणिले प्रकृतिका सर्वोत्तम सृष्टि, वनस्पतिका अधिदेवता, नायकका रूपमा प्रस्तुत गर्दै आफ्नो जीवनको सारस्वरूपलाई काव्यात्मक रूप दिएका छन् । २०१० सालमा कविशिरोमणि ६९ वर्षको उमेर हुँदा प्रकाशित भएको यस कृतिमा उहाँको जीवनयात्रा र अनुभूतिको प्रतिविम्ब ...
    Disponible

    9,87 €

  • लालित्य - १ (Lalitya - 1)
    Lekhnath Paudyal
    लालित्य भाग-१ कविशिरोमणि लेखनाथ पौड्यालको सिर्जनात्मक क्षमताको अनुपम उदाहरण हो, जसमा नेपाली साहित्यको विविध विषयमा आधारित ६१ वटा फुटकर कविता समावेश छन् । २०१० सालमा प्रकाशित यस काव्यसंग्रहमा कविशिरोमणिको काव्यकला, भावनात्मक गहनता र वैचारिक परिपक्वताको अद्वितीय समायोजन देख्न सकिन्छ ।कविशिरोमणिले लेखेका फुटकर कविताहरूको दोस्रो संग्रह लालित्य भाग-२ पनि कविताप्रेमीद्वारा उत्तिकै रु...
    Disponible

    11,13 €

  • लालित्य - २ (Lalitya - 2)
    Lekhnath Paudyal
    लालित्य भाग-२ कविशिरोमणि लेखनाथ पौड्यालको सिर्जनशीलताको उत्कृष्ट नमुना हो । यस संग्रहमा कविशिरोमणिको वैचारिक परिपक्वता र गहन जीवनदर्शनलाई अझै नजिकबाट अनुभव गर्न सकिन्छ ।२०१० सालमा प्रकाशित लालित्य भाग-१ मा कविशिरोमणिका ६१ वटा कविता समावेश थिए भने भाग दुईमा ३८ वटा फुटकर कविता सङ्कलित छन् । यस दोस्रो भाग कविशिरोमणिको देहावसानपछि २०२५ सालमा प्रथमपटक प्रकाशित भएको हो । ...
    Disponible

    11,22 €